पद्मकन्यामा स्ववियु चुनाव : सञ्चारमाध्यमलाई प्रवेश निषेध, निर्वाचन अधिकृतको मोबाइल अफ

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी छ । आज (बिहीबार) बिहान ८ बजेपछि मतदान सुरु भएको हो । क्याम्पसमा निर्वाचन चलिँरहँदा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ । साथै निर्वाचन अधिकृत मोबाइल अफ गरेर सञ्चारको सम्पर्कविहीन रहेका छन् । यसअघि मङ्गलबार भएको अन्य क्याम्पसको चुनावमा भने सञ्चारमाध्यमलाई प्रवेश दिइएको थियो । […]

Mar 20, 2025 - 05:12
 0
पद्मकन्यामा स्ववियु चुनाव : सञ्चारमाध्यमलाई प्रवेश निषेध, निर्वाचन अधिकृतको मोबाइल अफ

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान जारी छ । आज (बिहीबार) बिहान ८ बजेपछि मतदान सुरु भएको हो ।

क्याम्पसमा निर्वाचन चलिँरहँदा पत्रकारलाई भने प्रवेश निषेध गरिएको छ । साथै निर्वाचन अधिकृत मोबाइल अफ गरेर सञ्चारको सम्पर्कविहीन रहेका छन् ।

यसअघि मङ्गलबार भएको अन्य क्याम्पसको चुनावमा भने सञ्चारमाध्यमलाई प्रवेश दिइएको थियो । पद्मकन्यामा पनि मङ्गलबारका लागि तय भएको निर्वाचन विवादका कारण सरेको थियो ।

यहाँ नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ भित्रको विवादका कारण चुनाव सरेको हो ।

आज शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताइएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register