चन्द्रागिरीको सामुदायिक ‍वनमा भीषण आगलागी

काठमाडौं । चन्द्रगिरी नगरपालिका–१ स्थित केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ । शुक्रबार बिहानदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भएपनि हावा लागेका कारण नियन्त्रणमा आइसकेको […]

Mar 21, 2025 - 06:55
 0
चन्द्रागिरीको सामुदायिक ‍वनमा भीषण आगलागी

काठमाडौं । चन्द्रगिरी नगरपालिका–१ स्थित केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।

शुक्रबार बिहानदेखि लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् ।

स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भएपनि हावा लागेका कारण नियन्त्रणमा आइसकेको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register