यस्ता छन् नेपाली बजारमा उपलब्ध ओप्पो स्मार्टफोन, ३३ मोडेलको मूल्य सूची सहित
काठमाडौं । चिनियाँ मोबाइ निर्माता कम्पनी ओप्पोले नेपाली बजारका लागि आफ्ना स्मार्टफोनहरूको पछिल्लो बजार मूल्य सार्वजनिक गरेको छ । कम्पनीले २३ मार्च २०२५ का दिन सार्वजनिक गरेको मूल्य सूचीमा विभिन्न ३३ ओटा मोडेल समेटिएका छन् । त्यस मध्ये केही फोनको स्पेसिफिकेसन तथा फिचर सहित सम्पूर्ण मोडेलको बजार मूल्य रहेको तालिकामा हेर्न सक्नु हुनेछ । १. ओप्पो ए१८ (४ जीबी) - मूल्य: रु १४,४९९/- ६.५६ इन्चको डीसीआई पी ३ डिस्प्ले, वाटरड्रप स्क्रिन, १६१२*७२० (एचडी+) रेजोलुसन, प्रोसेसर: एमटीके जी८५ २.० गिगा...

What's Your Reaction?






