लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार […]

Mar 25, 2025 - 05:17
 0
लगातार चौथो दिन पनि घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ । सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register