विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक, ‘केपी चोर, देश छोड’ लेखियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो । ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो । […]

Mar 25, 2025 - 06:38
 0
विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक, ‘केपी चोर, देश छोड’ लेखियो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको छ । प्राधिकरणको भरतपुर, चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको हो ।

ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो ।

बोर्ड कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भएको चितवन प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register