युट्युबर बने महावीर पुन, आएको आम्दानी केमा खर्च गर्लान् ?

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आम्दानीको नयाँ स्रोत खोज्दै युट्युब च्यानल सुरु गरेका छन् । सोमबार फेसबुकमा एक पोस्ट गर्दै पुनले युट्युबमार्फत आम्दानी गर्ने प्रयास थालेका हुन् । “विगत ३२ वर्षदेखि कुनै जागिर खाएको छैन, अन्य कुनै आम्दानीको स्रोत पनि छैन । अरूले युट्युबबाट आम्दानी गरेको देखेर मैले पनि प्रयास गरेको हुँ,” पुनले लेखेका छन् । यस च्यानलबाट आउने आम्दानी आफ्नो पुस्तक बिक्रीबाट संकलित रकमसँग नजोडिने उनले बताए । आफ्नो आत्मकथा ‘सम्झना, सपना र अविरल यात्रा’ बिक्रीबाट ...

Mar 25, 2025 - 07:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register