कर्णालीलाई पुलिसको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पुलिस ४८ ओभरमा १४७ रन बनाएर अलआउट भएको हो । पुलिसका लागि अर्जुन साउदले ३६ र दिलिप नाथले ३४ रन बनाए । कर्णालीका लागि अनुज चनाराले ४ विकेट लिए । दिवान पुनले ३ […]

Mar 25, 2025 - 07:05
 0
कर्णालीलाई पुलिसको सामान्य लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई १४८ रनको सामान्य लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पुलिस ४८ ओभरमा १४७ रन बनाएर अलआउट भएको हो ।

पुलिसका लागि अर्जुन साउदले ३६ र दिलिप नाथले ३४ रन बनाए ।

कर्णालीका लागि अनुज चनाराले ४ विकेट लिए । दिवान पुनले ३ तथा दिनेश अधिकारी, दीपेन्द्र रावत, र सुनील धमलाले १–१ विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register