प्रतिनिधि सभाको बैठक सर्यो
काठमाडौं । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको थियो । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै बैठक ३ बजे बस्ने तय भएको जानकारी दिएका छन् । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट […]

काठमाडौं । आधा घण्टाका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि सरेको छ ।
बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको थियो ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै बैठक ३ बजे बस्ने तय भएको जानकारी दिएका छन् ।
कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट किन हटाएको भन्दै विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।
What's Your Reaction?






