राजावादीलाई रिङरोड बाहिरै रोक्ने तयारी (तस्वीरहरू)

काठमाडौं । देशमा गणतन्त्र पक्षधर र राजावादीको प्रर्दशन हुँदैछ । राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ । सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ । विशेषगरी राजावादीलाई रिङरोड क्षेत्रभित्र प्रवेश गर्न नदिन कडा सुरक्षा जाँच गरिएको प्रहरीले जनाएको छ । राजावादीको प्रदर्शन सुरु भइसकेको छ । हेरौँ, […]

Mar 28, 2025 - 06:19
 0
राजावादीलाई रिङरोड बाहिरै रोक्ने तयारी (तस्वीरहरू)

काठमाडौं । देशमा गणतन्त्र पक्षधर र राजावादीको प्रर्दशन हुँदैछ । राजावादीका लागि प्रदर्शनस्थल तीनकुने र गणतन्त्रका लागि भृकुटीमण्डप तोकिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न स्थलमा ट्राफिक प्रहरीले चेकजाँच बढाएको छ । विशेषगरी राजावादीलाई रिङरोड क्षेत्रभित्र प्रवेश गर्न नदिन कडा सुरक्षा जाँच गरिएको प्रहरीले जनाएको छ ।

राजावादीको प्रदर्शन सुरु भइसकेको छ ।

हेरौँ, तस्वीर – 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register