काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश

Jun 19, 2023 - 06:46
 0
काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश
काँग्रेस जुम्लाका पूर्व सभापति नारायण शाही एमालेमा प्रवेश

काठमाडौं । नेपाली काँग्रेसका जुम्लाका पूर्व सभापति एवं महासमिती सदस्य नारायण शाही एमालेमा प्रवेश गर्नुभएको छ ।

आज विहान बालकोटमा अध्यक्ष केपी शर्मा ओलीले शाहीलाई एमाले स्वागत गर्नुभएको हो । शाहीलाई प्रवेश गराउन एमाले केन्द्रीय सदस्यहरु मोहन बाँनिया,दयाल बहादुर शाही लगायतका नेताहरु हुनुहुन्थ्यो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1