तीनकुनेमा महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरी घाइते भएकी छन् । राजावादीको प्रदर्शन उग्र हुँदै गएपछि त्यसलाई साम्य बनाउँदै प्रयास गर्दा सशस्त्र प्रहरी घाइते भएकी हुन् । उनको टाउको चोट लागेको छ । अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

Mar 28, 2025 - 09:29
 0
तीनकुनेमा महिला सशस्त्र प्रहरीको टाउको फुट्यो

काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरी घाइते भएकी छन् ।

राजावादीको प्रदर्शन उग्र हुँदै गएपछि त्यसलाई साम्य बनाउँदै प्रयास गर्दा सशस्त्र प्रहरी घाइते भएकी हुन् । उनको टाउको चोट लागेको छ ।

अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register