तीनकुनेमा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवादीहरूले आफ्नो आन्दोलनमा मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताएका छन् । समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजवादीहरूले जनताको घरमा आगो लगाएर, प्रहरीलाई आक्रमण गरेर मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताए । ‘तीनकुनेको सभामा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए । उनीहरूको चरित्र नै त्यही हो,’ प्रचण्डले […]

Mar 28, 2025 - 09:42
 0
तीनकुनेमा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवादीहरूले आफ्नो आन्दोलनमा मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताएका छन् ।

समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजवादीहरूले जनताको घरमा आगो लगाएर, प्रहरीलाई आक्रमण गरेर मण्डले अराजकताको पराकाष्ठा प्रदर्शन गरेको बताए । ‘तीनकुनेको सभामा राजवादीहरूले मण्डले अराजकताको पराकाष्ठा देखाए । उनीहरूको चरित्र नै त्यही हो,’ प्रचण्डले भने ।

राजवादीहरूले मुलुकमा आतंक फैलाउन चाहेको आरोप उनले लगाए । प्रचण्डले समान्ति निरंकुशतावादीहरूको दिवा सपनालाई सफल हुन दिने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register