काठमाडौँमा कर्फ्यु लाग्यो

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लागेको छ । काठमाडौँको शान्तिनगर पुलदेखि मनोहरा खेला पुलसम्म कर्फ्यु लागेको हो । राजावादी प्रदर्शनले उग्र रुप लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

Mar 28, 2025 - 10:49
 0
काठमाडौँमा कर्फ्यु लाग्यो

काठमाडौँ । काठमाडौँमा कर्फ्यु लागेको छ । काठमाडौँको शान्तिनगर पुलदेखि मनोहरा खेला पुलसम्म कर्फ्यु लागेको हो ।

राजावादी प्रदर्शनले उग्र रुप लिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको हो ।

कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register