सञ्चालनमा आयो लुटिएको भाटभटेनी, पुनर्निमाण पनि हुँदै !

काठमाडौँ । चैत १५ गते लुटिएको कोटेश्वरको भाटभटेनी सञ्चालनमा आएको छ । राजावादीको आन्दोलनका क्रममा लुटपाट भएको भाटभटेनी आंशिक पुनर्निमाणपछि सञ्चालनमा आएको हो । हाल भाटभेटीमा खरिदबिक्री लगायतका नियमित काम सञ्चालनमा आएको छ । भाटभटेनी सरसफाइपछि सञ्चालनमा आए पनि फुटेका सिसाहरुको पुनर्निमाण भने भएको छ । फुटेका सिसा र संरचनाको पुनर्निमाणमा केही दिन लाग्ने भाटभटेनीले […]

Mar 30, 2025 - 03:23
 0
सञ्चालनमा आयो लुटिएको भाटभटेनी, पुनर्निमाण पनि हुँदै !

काठमाडौँ । चैत १५ गते लुटिएको कोटेश्वरको भाटभटेनी सञ्चालनमा आएको छ । राजावादीको आन्दोलनका क्रममा लुटपाट भएको भाटभटेनी आंशिक पुनर्निमाणपछि सञ्चालनमा आएको हो ।

हाल भाटभेटीमा खरिदबिक्री लगायतका नियमित काम सञ्चालनमा आएको छ ।

भाटभटेनी सरसफाइपछि सञ्चालनमा आए पनि फुटेका सिसाहरुको पुनर्निमाण भने भएको छ । फुटेका सिसा र संरचनाको पुनर्निमाणमा केही दिन लाग्ने भाटभटेनीले जनाएको छ ।

राजावादीको आन्दोलनका क्रममा आन्दोलनकारीले भाटभटेनीमा तोडफोड गर्नुका साथै मदिरा, फलफुल, घडी लगायतका बहुमूल्य सामानसमेत चोरी गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register