संसद्को गतिरोध अन्त्यका लागि सभामुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे जुटेका छन् । उनी अहिले नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर प्रतिपक्षीले संसदमा अवरोध सिर्जना गरिरहेका छन् । आज (आइतबार) ११ बजेका लागि संसद् बोलाइएकोमा निर्धारित समयमा सुरु भएको छैन […]

Mar 30, 2025 - 06:46
 0
संसद्को गतिरोध अन्त्यका लागि सभामुख दलका प्रमुख सचेतकहरूसँग छलफलमा

काठमाडौं । संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे जुटेका छन् । उनी अहिले नयाँ बानेश्वरमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयलाई लिएर प्रतिपक्षीले संसदमा अवरोध सिर्जना गरिरहेका छन् ।

आज (आइतबार) ११ बजेका लागि संसद् बोलाइएकोमा निर्धारित समयमा सुरु भएको छैन ।

आज ११ः१५ बजेका लागि तय राष्ट्रियसभाको बैठक पनि सुरु भएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register