दुवै सदन अवरुद्ध भएपछि छलफलमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल छलफलमा जुटेका छन् । संसद्‌मा जारी गतिरोध अन्त्य गर्न उनीहरू छलफलमा जुटेका हुन् । अहिले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै अवरुद्ध छ । सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

Mar 30, 2025 - 12:05
 0
दुवै सदन अवरुद्ध भएपछि छलफलमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल छलफलमा जुटेका छन् ।

संसद्‌मा जारी गतिरोध अन्त्य गर्न उनीहरू छलफलमा जुटेका हुन् । अहिले प्रतिनिधि सभा र राष्ट्रियसभा दुवै अवरुद्ध छ ।

सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register