रवि लामिछाने ६ महिनापछि पार्टी कार्यालय पुग्दा जे देखियो (तस्वीरहरू)

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका छन् । झन्डै ६ महिनापछि उनी पार्टी जिम्मेवारीमा फर्किएका हुन् । गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा पक्राउ परेका थिए। त्यसपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले नेतृत्व गरिरहेका थिए। अहिले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा उनकै सभापतित्वमा केन्द्रीय समिति बैठक जारी […]

Mar 31, 2025 - 11:44
 0
रवि लामिछाने ६ महिनापछि पार्टी कार्यालय पुग्दा जे देखियो (तस्वीरहरू)

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पार्टी जिम्मेवारीमा फर्किएका छन् । झन्डै ६ महिनापछि उनी पार्टी जिम्मेवारीमा फर्किएका हुन् ।

गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा पक्राउ परेका थिए। त्यसपछि रास्वपा कार्यवाहक सभापति डीपी अर्यालले नेतृत्व गरिरहेका थिए।

अहिले पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा उनकै सभापतित्वमा केन्द्रीय समिति बैठक जारी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register