प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय छिर्ने भएपछि महानगर परिसरमा नगर प्रहरी परिचालन गरिएको छ । कमलादीस्थित महानगर कार्यालयमा बिहीबार बिहान महानगरका प्रहरी परिचालन गरिएको हो ।

Apr 3, 2025 - 06:27
 0
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं महानगर छिर्ने भएपछि नगर प्रहरी परिचालन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय छिर्ने भएपछि महानगर परिसरमा नगर प्रहरी परिचालन गरिएको छ ।

कमलादीस्थित महानगर कार्यालयमा बिहीबार बिहान महानगरका प्रहरी परिचालन गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register