एक सय रुपैँया अधिकृत पुँजी घोषणा गरेर कम्पनी दर्ता, अनलाइनबाट नै दर्ता र खारेज

May 29, 2023 - 11:01
 0
एक सय रुपैँया अधिकृत पुँजी घोषणा गरेर कम्पनी दर्ता, अनलाइनबाट नै दर्ता र खारेज
एक सय रुपैँया अधिकृत पुँजी घोषणा गरेर कम्पनी दर्ता, अनलाइनबाट नै दर्ता र खारेज

काठमाडौं । नेपालमा अब अनलाइनबाट नै उद्योग दर्ता र खारेज गर्न पाइने भएको छ । नागरिकले उद्योग दर्ता गर्दा भोग्नु पर्ने झण्झट र देखाउनु पर्ने पुँजीको समस्या हटेको अर्थमन्त्री डा. रामशरण महतले बताउनुभयो । 

सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  एक सय रुपैँयामा नै उद्योग दर्ता गर्न सकिने व्यवस्था सरकारले मिलाएको जानकारी दिनुभयो । 

नयाँ कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था मिलाइएको महतले बताउनुभयो । एक सय रुपैँया मात्रै अधिकृत पुँजी घोषणा गरेर कम्पनी खोल्न सक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।अनलाइनबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने उहाँले जानकारी दिनुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1