‘कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्छ’ भन्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङको पक्षमा आज पनि प्रदर्शन भएको छ । माइतीघर मण्डलामा आइतबार विभिन्न समूहले घिसिङको पक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊ भन्दै नारा लगाएका छन् ।

Apr 6, 2025 - 10:24
 0
‘कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्छ’ भन्दै प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङको पक्षमा आज पनि प्रदर्शन भएको छ ।

माइतीघर मण्डलामा आइतबार विभिन्न समूहले घिसिङको पक्षमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले कुलमानलाई कार्यकारी राष्ट्रपति बनाऊ भन्दै नारा लगाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register