कलाकार एनी कुँवर पक्राउ

काठमाडौं । प्रहरीले अभिनेत्रीसमेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कुँवरलाई पक्राउ गरेको हो । कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा […]

Apr 7, 2025 - 11:15
 0
कलाकार एनी कुँवर पक्राउ

काठमाडौं । प्रहरीले अभिनेत्रीसमेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ ।

चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कुँवरलाई पक्राउ गरेको हो ।

कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register