१० लाख डाउन पेमेन्टमा ईभी ट्याक्सी आफ्नो बनाउन सकिने, किस्ताबन्दी सुविधा

काठमाडौं । मेट्रो अनलाइन ट्याक्सीले पुराना ट्याक्सी साटेर किस्ताबन्दीमा नयाँ ईभी ट्याक्सी उपलब्ध गराउने अफर ल्याएको छ । नेपाल सरकारको २० वर्ष अवधि पुगेका ट्याक्सी हटाउने नियमअनुसार ल्याइएको योजनाले चालक तथा ट्याक्सीधनीलाई लक्षित गरेको कम्पनीले जनाएको छ। इजी एस्योरेन्स प्रालिअन्तर्गत सञ्चालित मेट्रो अनलाइन ट्याक्सीले बेरोजगारी न्यून गर्ने र विदेश पलायन रोक्ने उद्देश्यसहित यो योजना ल्याएको बताएको छ । “देशभित्रै आत्मनिर्भर हुने अवसर दिन र नियमित आम्दानीको माध्यम बनाउने लक्ष्यसहित हामीले यो अफर ल्याएका हौं,” मेट्रो अनलाइन...

Apr 8, 2025 - 12:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register