मृतक रजकको परिवारलाई समाजसेवी उप्रेतीको सहयोग

काठमाडौँ। गत चैत्र १५ गते राजावादीको प्रदर्शनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले ५० हजार रुपियाँ  आर्थिक सहयोग गरेका छन् ।  बुधवार विहान पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले उनको पत्नी सुजनलाई सहयोग रकम प्रदान गरेका हुन् ।  एभि न्युज  टेलिभिजनमा कार्यरत पत्रकार रजकको प्रर्दशनकारीले […]

Apr 9, 2025 - 17:51
 0
मृतक रजकको परिवारलाई समाजसेवी उप्रेतीको सहयोग

काठमाडौँ।

गत चैत्र १५ गते राजावादीको प्रदर्शनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई एसएस फाउण्डेशनका संरक्षक एवम् समाजसेवी शोभित उप्रेतीले ५० हजार रुपियाँ  आर्थिक सहयोग गरेका छन् । 

बुधवार विहान पत्रकार रजकको ताहचल स्थित निवासमा पुगेर समाजसेवी उप्रेतीले उनको पत्नी सुजनलाई सहयोग रकम प्रदान गरेका हुन् । 

एभि न्युज  टेलिभिजनमा कार्यरत पत्रकार रजकको प्रर्दशनकारीले आगो लगाएको काठमाडौँ तीनकुने स्थित एक घरमा जलेर मृत्यु भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register