मुस्ताङमा हिमपात, भीर-पाखा सेताम्मे (तस्विरहरु)

काठमाडौँ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा हिमपात भएको छ । बुधबार रातीदेखि मुस्ताङमा हिमपात भएको हो । हिमपात भएपछि मुस्ताङका भीर-पाखा सेताम्मे भएका छन् । हिमपात भएपछि घुमफिरका लागि मुस्ताङ पुगेकाहरु खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

Apr 10, 2025 - 05:36
 0
मुस्ताङमा हिमपात, भीर-पाखा सेताम्मे (तस्विरहरु)

काठमाडौँ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा हिमपात भएको छ । बुधबार रातीदेखि मुस्ताङमा हिमपात भएको हो ।

हिमपात भएपछि मुस्ताङका भीर-पाखा सेताम्मे भएका छन् । हिमपात भएपछि घुमफिरका लागि मुस्ताङ पुगेकाहरु खुसी भएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register