हङकङ टी–२०आई : उपाधिका लागि नेपाललाई १७५ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ । मोङ कोकमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ थालेको कुबेतले पूरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो । कुबेतका लागि रविजा सन्द्रावनले ६३ रनको योगदान गरे । नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई/दुई […]

Apr 13, 2025 - 08:11
 0
हङकङ टी–२०आई : उपाधिका लागि नेपाललाई १७५ रनको लक्ष्य

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको उपाधिका लागि नेपालले १७५ रनको लक्ष्य पाएको छ ।

मोङ कोकमा जारी फाइनल खेलमा टस हारेर ब्याटिङ थालेको कुबेतले पूरा २० ओभर खेलेर ७ विकेटको क्षतिमा १७४ रन बनाएको हो ।

कुबेतका लागि रविजा सन्द्रावनले ६३ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले दुई/दुई तथा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट लिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register