आईपीएलको फाइनल आज, आरसिबी र पञ्जाव भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ । मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशाला हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पञ्जाव किङ्स भिड्दैछन् । यसअघि यी दुवै टोली चार पटक फाइनल प्रवेश गरेपनि उपाधि भने हासिल गरेको छैनन।

Jun 3, 2025 - 05:13
 0
आईपीएलको फाइनल आज, आरसिबी र पञ्जाव भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।

मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशाला हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पञ्जाव किङ्स भिड्दैछन् ।

यसअघि यी दुवै टोली चार पटक फाइनल प्रवेश गरेपनि उपाधि भने हासिल गरेको छैनन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register