विन्डोज ११ अपडेटपछि सी ड्राइभमा देखिएको अनौठो फोल्डर डिलिट नगर्न माइक्रोसफ्टको चेतावनी
काठमाडौँ । विन्डोज ११ को नयाँ अपडेट (24H2) पछि केही प्रयोगकर्ताको सिस्टम ड्राइभ अर्थात् सी ड्राइभमा एउटा खाली फोल्डर ‘inetpub’ देखिन थाल्यो । धेरैलाई यो अनौठो लाग्यो, र केहीले त खाली र निरर्थक ठानेर डिलिट नै गरे । तर माइक्रोसफ्टले यो फोल्डर गल्तीले नबनेको भन्दै डिलिट नगर्न आग्रह गरेको छ । यो फोल्डर वास्तवमा एउटा सुरक्षामा सुधारका लागि (security fix) ल्याइएको हो । माइक्रोसफ्टका अनुसार यसले विन्डोजमा रहेको एउटा सुरक्षासम्बन्धी कमजोरीबाट बचाउँछ, जसका कारण कुनै लोकल आक्रमणकारी (local attacker) ले सिस्टमका संवेदन...

What's Your Reaction?






