कवाडी सङ्कलकलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा

काठमाडौँ। कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए । अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाडौँ महानगरका नगर […]

Apr 16, 2025 - 13:06
 0
कवाडी सङ्कलकलाई अमर्यादित व्यवहार गर्ने नगर प्रहरी कारबाहीमा

काठमाडौँ।

कवाडी सङ्कलन गर्ने मजदूरलाई अमर्यादित व्यवहार गर्ने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी कारबाहीमा परेका छन् । बालुवाटार क्षेत्रमा कवाडी सङ्कलन गर्न हिँडेका एक जना मजदूरको साइकल खोसेर नगर प्रहरीले अमर्यादित व्यवहार गरेका थिए ।

अमर्यादित व्यवहार गर्ने नगर प्रहरीलाई कारबाहीका लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको र ती मदजूरको साइकल फिर्ता गरिएको काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register