शर्मिला वाइबामाथि रड प्रहार

काठमाडौँ। आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो । रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भैरहेको छ । उनलाई कसले रड हान्यो खुलेको छैन।

Apr 16, 2025 - 18:30
 0
शर्मिला वाइबामाथि रड प्रहार

काठमाडौँ।

आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ । बुधबार साँझ उनीमाथि काठमाडौंको बौद्धमा रड प्रहार भएको हो ।

रड प्रहारबाट वाइबा घाइते भएकी छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ । घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार भैरहेको छ ।

उनलाई कसले रड हान्यो खुलेको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register