गुडिरहेको गाडीमा आगलागी

काठमाडौं । मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ। गत राति मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटास्थित कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो। आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ।

Apr 17, 2025 - 05:45
 0
गुडिरहेको गाडीमा आगलागी

काठमाडौं ।

मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ।

गत राति मकवानपुरको भीमफेदी गाउँपालिका-४ निबुवाटास्थित कुलेखानी-भीमफेदी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो।

आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register