नेपालमा प्रतिबन्धबाट जोगिन फेसबुकको टिम सरकारको सम्पर्कमा, एक्सको अत्तोपत्तो छैन

काठमाडौँ । सरकारले सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि दिएको समयसीमा समाप्त हुनै लाग्दा फेसबुक, ह्वाट्सएप तथा मेटाको मातृ कम्पनी मेटाका अधिकारीहरू सम्पर्कमा आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग बिहीबार उनीहरूले भर्चुअल मिटिङ गरेका हुन् ।  मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार मेटाको टोलीसँग बिहान १०ः४५ देखि करिब एक घण्टा जुममार्फत छलफल भएको थियो । जसमा पब्लिक पोलिसी म्यानेजर रुजान सरवार लगायतको सहभागिता रहेको थियो । “उहाँहरूको पोलिसी टिमबाट चार- पाँच जना हुनु हुन्थ्यो,...

Apr 17, 2025 - 13:32
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register