तिनकुने घटनाका आरोपित राणालाई रिहा गर्ने तयारी

काठमाडौँ । चैत १५ गतेको तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले हिरासतमा रहेका राणालाई हाजिर जमानीमा रिहा गर्ने लागेको हो । क्यान्सरका बिरामी राणालाई नियमित उपचारका लागि भारत जानुपर्ने भएकाले हाजिर जमानीमा छाड्न लागिएको बुझिएको छ […]

Apr 18, 2025 - 11:05
 0
तिनकुने घटनाका आरोपित राणालाई रिहा गर्ने तयारी

काठमाडौँ । चैत १५ गतेको तिनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालयले हिरासतमा रहेका राणालाई हाजिर जमानीमा रिहा गर्ने लागेको हो ।

क्यान्सरका बिरामी राणालाई नियमित उपचारका लागि भारत जानुपर्ने भएकाले हाजिर जमानीमा छाड्न लागिएको बुझिएको छ । उपचार लगत्तै उनलाई पुनः कानुनी प्रक्रियामा ल्याइने तयारीसहित छाड्न लागिएको स्रोतले जनाएको छ ।

राजसंस्था पुनर्स्थापनाका लागि तिनकुनेमा गरिएको प्रदर्शन हिंसात्मक भएको भन्दै उनलाई सोहि दिन पक्राउ गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register