फेक पीडीएफ कन्भर्टरमार्फत मालवेयर फैलाएर पासवर्ड चोर्दै ह्याकर, सावधानी अपनाउन अनुरोध

काठमाडौँ । ह्याकरहरूले नक्कली पीडीएफ कन्भर्टर प्रयोग गरेर मानिसहरूको कम्प्युटरमा मालवेयर फैलाइरहेको पाइएको छ । प्रयोगकर्ताको पासवर्ड चोरी गर्न ह्याकरहरूले यस्तो जुक्ति अपनाएको भन्दै अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई)ले सावधानी अपनाउन आग्रह गरेको छ । सुरक्षा कम्पनी क्लाउडसेक (CloudSEK) का अनुसार ह्याकरहरूले पीडीएफ क्यान्डी डट कम (pdfcandy.com) जस्तै देखिने वेबसाइट बनाएर मानिसहरूलाई झुक्याइरहेका छन् । जब मानिसहरू त्यस्ता नक्कली वेबसाइटमा जान्छन्, उनीहरूलाई एरेचक्लाइन्ट (ArechClient) नामक मालवेयर डाउनलोड गर्न लगाइन्छ । ...

Apr 18, 2025 - 14:50
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register