एप्पलको पातलो फोन ‘आईफोन १७ एयर’ मा २८०० एमएएच क्षमताको ब्याट्री हुने !

काठमाडौं । एप्पलको आगामी आईफोन १७ एयरबारे दुई नयाँ महत्त्वपूर्ण जानकारी लिक भएको छ । गत शुक्रबार दक्षिण कोरियाली सामाजिक सञ्जाल नेभरमा येक्स ११२२ (yeux1122) नामक लिकरले नयाँ मोडेलको ब्याट्री क्षमता र तौलको जानकारी लिक गरेका हुन् ।  यस अकाउन्टले प्रायः चिनियाँ सामाजिक सञ्जालमा लिक भएका जानकारीलाई सङ्कलन गरी सहज रूपमा उपलब्ध गराउने गर्छ । सप्लाई चेनबाट आएका जानकारी शेयर गर्ने सन्दर्भमा यस अकाउन्टलाई केही हदसम्म विश्वसनीय मानिन्छ । नयाँ पोस्टमा आईफोन १७ एयरका केही मुख्य विवरणको चर्चा गरिएको छ । खासगरी यसको तौल, ब्य...

May 20, 2025 - 10:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register