सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ । उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो । अहिले राप्रपा कार्यकर्ताहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । नेताहरु भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका थिए । कार्यालयबाट निस्किएपछि उनीहरु […]

Apr 20, 2025 - 09:29
 0
सिंहदरबारभित्र प्रदर्शन गर्न खोज्दा राजेन्द्र लिङ्देनसहित राप्रपा नेताहरू पक्राउ

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरूलाई प्रहरीले सिंहदरबारभित्रबाट पक्राउ गरेको छ ।

उनीहरूले सिंहदरबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले उनीहरूका प्ले कार्डहरू खोसेको थियो ।

अहिले राप्रपा कार्यकर्ताहरु नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । नेताहरु भने सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेका थिए ।

कार्यालयबाट निस्किएपछि उनीहरु प्ले कार्डसहित प्रदर्शन उत्रिएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register