अब बिर्तामोडमा जथाभावी फोहोर फाले कारबाही

बिर्तामोड, ८ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर फाले कारबाही गर्ने भएको छ । नगरले फोहोर व्यवस्थापनका लागि निराकार सरसफाई प्रालिसँग सम्झौता गरेकाले उक्त संस्थाको फोहोर उठाउन आउने ट्याक्टरमा फोहोर राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सात दिने सूचना जारी गर्दै नगर क्षेत्रमा जथाभावी फोहोर फालेको पाइए कारबाही गर्ने जनाएको छ [...] The post अब बिर्तामोडमा जथाभावी फोहोर फाले कारबाही appeared first on Jhapa Online.

Apr 21, 2025 - 16:05
 0
अब बिर्तामोडमा जथाभावी फोहोर फाले कारबाही

बिर्तामोड, ८ बैशाख । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा जथाभावी फोहोर फाले कारबाही गर्ने भएको छ ।

नगरले फोहोर व्यवस्थापनका लागि निराकार सरसफाई प्रालिसँग सम्झौता गरेकाले उक्त संस्थाको फोहोर उठाउन आउने ट्याक्टरमा फोहोर राख्न नगरपालिकाले आग्रह गरेको छ । नगरपालिकाले सात दिने सूचना जारी गर्दै नगर क्षेत्रमा जथाभावी फोहोर फालेको पाइए कारबाही गर्ने जनाएको छ ।

The post अब बिर्तामोडमा जथाभावी फोहोर फाले कारबाही appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register