भारतीय ऊर्जामन्त्रीले गरे अरूण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण

काठमाडौं । भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लालले अरूण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण गरेका छन् । मंगलबार नेपालका ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्कासँग आयोजनास्थल पुगेर उनले संयुक्त रूपमा निरीक्षण गरेका हुन् । उनीहरूले परियोजनाको इलेक्ट्रो मेकानिकल कार्यको शुभारम्भ समेत गरेका छन् ।   अवलोकनका क्रममा आयोजना निर्माणको प्रगति र त्यसमा रहेका बाधा […]

Apr 22, 2025 - 13:44
 0
भारतीय ऊर्जामन्त्रीले गरे अरूण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण

काठमाडौं । भारतीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लालले अरूण तेस्रो जलविद्युत परियोजनाको निरीक्षण गरेका छन् ।

मंगलबार नेपालका ऊर्जा तथा जलस्रोत मन्त्री दीपक खड्कासँग आयोजनास्थल पुगेर उनले संयुक्त रूपमा निरीक्षण गरेका हुन् ।

उनीहरूले परियोजनाको इलेक्ट्रो मेकानिकल कार्यको शुभारम्भ समेत गरेका छन् ।

 

अवलोकनका क्रममा आयोजना निर्माणको प्रगति र त्यसमा रहेका बाधा समाधानबारे समेत समीक्षा भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register