१० वर्षपछि उहि समयमा भूकम्पको झड्का

झापा, १२ वैशाख । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प [...] The post १० वर्षपछि उहि समयमा भूकम्पको झड्का appeared first on Jhapa Online.

Apr 25, 2025 - 09:10
 0
१० वर्षपछि उहि समयमा भूकम्पको झड्का

झापा, १२ वैशाख । गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको १० वर्षपछि उहि समयमा भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

सिन्धुपाल्चोकको फुलपिङकोट केन्द्रबिन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । २०७२ साल वैशाख १२ गते पनि ११ बजेर ५६ मिनेटमा महाभूकम्प गएको थियो ।

The post १० वर्षपछि उहि समयमा भूकम्पको झड्का appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register