झापाको शिवसताक्षीमा नाइट बस पल्टिँदा २१ जना घाइते (नामावलीसहित)

झापा, १३ बैशाख । झापाको शिवसताक्षीमा आज बिहान यात्रुबाहक नाइट बस पल्टिएको छ । आज बिहान ५ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेस्ति मिलनचोकमा स्थित पूर्व–पश्चिम लोकमार्गमा काठमाडौंबाट काँकरभिट्टातर्फ आउँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाइट बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि [...] The post झापाको शिवसताक्षीमा नाइट बस पल्टिँदा २१ जना घाइते (नामावलीसहित) appeared first on Jhapa Online.

Apr 26, 2025 - 03:29
 0
झापाको शिवसताक्षीमा नाइट बस पल्टिँदा २१ जना घाइते (नामावलीसहित)

झापा, १३ बैशाख । झापाको शिवसताक्षीमा आज बिहान यात्रुबाहक नाइट बस पल्टिएको छ ।

आज बिहान ५ः३० बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधेस्ति मिलनचोकमा स्थित पूर्व–पश्चिम लोकमार्गमा काठमाडौंबाट काँकरभिट्टातर्फ आउँदै गरेको को प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको नाइट बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारको लागि पठाइएको छ । बस चालक शिवसताक्षी नगरपालिका–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेका छन् ।

निम्न घाईतेहरु :-
B&C असपताल बिर्तामोडमा उपचारार्थ घाईतेहरू
१. जिल्ला झापा मेचिनगर नगरपालिका -१ बस्ने बर्ष- ५५ को टेक चन्द्र फुयाल अबस्था सामान्य ।
२. जिल्ला दोलखा गौरीशंखर नगरपालिका ४ बस्ने बर्ष- ५२ को शान्ति प्रसाद उप्रेती सामान्य ।
३. जिल्ला इलाम सन्दकपुर गाउपालिका – ५ बस्ने ब र्ष- ४६ को गोपाल खतिवडा सामान्य ।
४. जिल्ला झापा मेचिनग नगरपालिका १४ बस बे बर्ष- ५२ को सिकेन्द्र ढकाल टउकोमा चोट अबस्था सामनाय ।
५. जिल्ला झापा अर्जुनधारा नपा १० बस्ने बर्ष ४० को लोक नाथ ढकाल –टाउकोमा चोट सामान्य
६. जिल्ला पाचथर फाल्गुनन्द गापा ७ बस्ने बर्ष ४५ को सिताराम अधिकारी टाउकोमा चोट सामान्य ।
७. जिल्ला कालिकोट रास्कोट नपा४ बस्ने बर्ष ३६ को पुर्ण नाथ योगि टाउकोमा चोट सामान्य ।
८. जिल्ला झापा कचनकवल गापा ३ बस्ने बर्ष २० को श्याम तमाङ टाउकोमा चोट सामान्य।
९. जिल्ला झापा मेचिनागर नगरपालिका १ बस्ने बर्ष ३९ को अनिल बि.क. हात खुट्टामा चोट सामान्य ।

बिर्तासिटि अस्पताल बिर्तामोडमा उपचारार्थ घाईतेहरूः-
१.जिल्ला झापा भद्रपुर नगरपालिका ५ बस्ने बर्ष- ३७ को भोला पन्थि सामान्य ।
२.जिल्ला इलामा फाकफोथुम गउपालिका ३ बस्ने बर्ष- ३५को सन्तोष अचार्य सामान्य
३.जिल्ला झापा बिर्तामोड नगरपालिका – ६ बस्ने बर्ष- ४३ की शान्तिमाया राई सामान्य ।
४.ऐ. मेचिनगर नगरपालिका – ९ बस्ने बर्ष- ४६ को ईश्वर प्रसाद भन्डारी सामान्य।
५.ऐ.ऐ. १३ बस्ने बर्ष ३२ की सृजना प्रासाई सामान्य ।
६.ऐऐ. बस्ने बर्ष- ५२ की सिता मगर सामान्य ।
७.ऐऐ. १३ बस्ने बर्ष- ५० को सिताराम रिमाल सामान्य ।
८.ऐऐ. ४ बस्ने बर्ष- ५५ को मिन बहादुर पौडेल सामान्य ।
९.जिल्ला पचथर आँसाराङ गाउपालिका ५ बस्ने बर्ष- २८ को दिपक सुब्बा सामान्य ।
१०.जिल्ला झापा मेचिनगर नगरपालिका -८ बस्ने बर्ष- ४२ को पदम प्रासद पौडेल सामान्य ।
११.कनकाइ नगरपालिका -३ बस्ने बर्ष- २४ राजन चिमरिया सामान्य ।
१२.जिल्ला रौतहट राजपुत नगरपालिका ५ बस्ने बर्ष- २५ को बिक्रम कुमार दास सामान्य ।

The post झापाको शिवसताक्षीमा नाइट बस पल्टिँदा २१ जना घाइते (नामावलीसहित) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register