सुनको भाउ तोलामा १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि […]

Apr 28, 2025 - 06:14
 0
सुनको भाउ तोलामा १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register