घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर २६३५ दशमलव ४२ को विन्दुमा पुगेको छ । मङ्गलवार ३११ कम्पनीका ६६ हजार २६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Apr 29, 2025 - 10:49
 0
घट्यो सेयर बजार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर २६३५ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३११ कम्पनीका ६६ हजार २६५ पटकको कारोबारमा एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ रहेको छ ।

५७ कम्पनीका सेयर मूल्य बढ्दा १८८ कम्पनीको घटेको छ । आज सानिमा माई हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register