आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याइँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको छ । आसन्न बजेटको तयारी गरिरहेको सरकारले रेल्वे विकास आयोजनाका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको हो ।  आगामी आर्थिक वर्षमा रेल्वे विकास आयोजनाका लागि सरकारले छुट्याउन लागेको बजेट चालु आर्थिक वर्ष हाराहारीकै हो । पूर्वपश्चिम रेलमार्ग विकासका लागि रेल […]

Apr 30, 2025 - 03:43
 0
आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याइँदै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रेलका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको छ । आसन्न बजेटको तयारी गरिरहेको सरकारले रेल्वे विकास आयोजनाका लागि ४ अर्ब बजेट छुट्याउने तयारी गरेको हो । 

आगामी आर्थिक वर्षमा रेल्वे विकास आयोजनाका लागि सरकारले छुट्याउन लागेको बजेट चालु आर्थिक वर्ष हाराहारीकै हो ।

पूर्वपश्चिम रेलमार्ग विकासका लागि रेल विभागले प्रस्ताव गरे अनुसार ४ अर्ब बजेट छुट्याउन लागिएको भौतिक मन्त्रालयका एक अधिकारीले बताएका छन् । 

हाल पूर्वपश्चिम रेलमार्ग अन्तर्गत अहिले जयनगरबाट बर्दिबाससम्म निर्माणको काम भइरहेको छ । आउँदै बजेटमा छुट्याइने रकम सोही क्षेत्रमा रेलमार्ग विकासका लागि खर्च गरिने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register