प्राडा बराल हेलेन अजराय पुरस्कारबाट सम्मानित

काठमाडौं । प्राध्यापक डाक्टर लोकराज बराल ‘श्रीमती हेलेन अजराय स्मृति उत्कृष्टता पुरस्कारबाट सम्मानित भएका छन् । काठमाडौं विश्वविद्यालय (केयू)–एनसीसीएसका मानार्थ अध्यक्षसमेत रहेका बराल शान्ति, समृद्धि, संस्कृति वा सामाजिक सेवाका लागि सम्मानित भएका हुन् । उक्त पुरस्कार काठमाडौं विश्वविद्यालयका कुलपति प्राडा अच्युत वाग्लेले हालै आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारका अवसरमा प्रदान गरेका थिए ।

May 25, 2025 - 17:20
 0
प्राडा बराल हेलेन अजराय पुरस्कारबाट सम्मानित

काठमाडौं । प्राध्यापक डाक्टर लोकराज बराल ‘श्रीमती हेलेन अजराय स्मृति उत्कृष्टता पुरस्कारबाट सम्मानित भएका छन् ।

काठमाडौं विश्वविद्यालय (केयू)–एनसीसीएसका मानार्थ अध्यक्षसमेत रहेका बराल शान्ति, समृद्धि, संस्कृति वा सामाजिक सेवाका लागि सम्मानित भएका हुन् ।

उक्त पुरस्कार काठमाडौं विश्वविद्यालयका कुलपति प्राडा अच्युत वाग्लेले हालै आयोजित एक अन्तर्राष्ट्रिय सेमिनारका अवसरमा प्रदान गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register