भारत–पाकिस्तानबीच तनावः कश्मीरका विद्यालय र कलेज बन्द

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौ स्थानमा मिसाइल आक्रमण गरेपछि भारत तथा पाकिस्तान दुवैले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्। भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ।पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गरेको जनाएको छ। […]

May 7, 2025 - 03:59
 0
भारत–पाकिस्तानबीच तनावः कश्मीरका विद्यालय र कलेज बन्द

काठमाडौं ।

भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा नौ स्थानमा मिसाइल आक्रमण गरेपछि भारत तथा पाकिस्तान दुवैले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।


भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ।
पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गरेको जनाएको छ।


भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register