भारतको आक्रमणपछि यस्तो छ अवस्था (तस्वीरहरू)

काठमाडौं । भारतले गए राति पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेको छ । उता पाकिस्तानी सेनाले विभिन्न ६ क्षेत्रका २४ स्थानमा आक्रमण भएको जनाएको छ । भारतीय आक्रमणमा ७ जना नागरिकको मृत्यु भएको र ३५ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । भारतले भने ९० जना आतंकवादी मारिएको दाबी गरेको छ । तर, […]

May 7, 2025 - 06:09
 0
भारतको आक्रमणपछि यस्तो छ अवस्था (तस्वीरहरू)

काठमाडौं । भारतले गए राति पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेको छ । उता पाकिस्तानी सेनाले विभिन्न ६ क्षेत्रका २४ स्थानमा आक्रमण भएको जनाएको छ । भारतीय आक्रमणमा ७ जना नागरिकको मृत्यु भएको र ३५ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

भारतले भने ९० जना आतंकवादी मारिएको दाबी गरेको छ । तर, दुवैतर्फको क्षति विवरणबारे पुष्टि भने हुन सकेको छैन । तर, भारतीय मिसाइल आक्रमणपछि पाकिस्तान नियन्त्रित कश्मीर र मुख्य पाकिस्तानी भूमिमा भएको क्षतिका केही तस्वीहरू अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सावर्जनकि गरेका छन् ।

तस्वीहरूः एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register