भारतको आक्रमणबाट जैश-ए-मोहम्मदका प्रमुख अजहरको परिवारका १० सदस्य मारिए

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् । यसको जानकारी अजहर आफैले दिएको बीबीसी उर्दूको समाचारमा उल्लेख छ । साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ । अजहर भारतको संसददेखि मुम्बईसम्ममा आक्रमणमा संग्लग्न व्यक्ति हुन् । सन् २०१९ मा […]

May 7, 2025 - 08:36
 0
भारतको आक्रमणबाट जैश-ए-मोहम्मदका प्रमुख अजहरको परिवारका १० सदस्य मारिए

काठमाडौं । पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको आक्रमणबाट आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरको परिवारका १० सदस्य मारिएका छन् ।

यसको जानकारी अजहर आफैले दिएको बीबीसी उर्दूको समाचारमा उल्लेख छ ।

साथै आक्रमणबाट उनका ६ जना नजिकका साथीको पनि ज्यान गएको छ ।

अजहर भारतको संसददेखि मुम्बईसम्ममा आक्रमणमा संग्लग्न व्यक्ति हुन् ।

सन् २०१९ मा अजहरलाई विश्वव्यापी आतङ्कवादीको रूपमा घोषणा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register