तस्वीरमा वर्षाका कारण जलमग्न पनौती

काठमाडौं । सोमबार दिउँसो परेको भारी वर्षाका कारण पनौती वडा नम्बर ५ वरपरको स्थान डुबानमा परेको छ । सवारी आवतजावतमा पनि समस्या भइरहेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा चर्को घाम लागेपनि पनौती क्षेत्रमा पानी परेको हो ।  

May 12, 2025 - 14:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register