मोबाइल हराए के गर्ने ? यसो भन्छ नेपाल टेलिकम

काठमाडौँ । मोबाइल फोन आजको डिजिटल जीवनशैलीको अभिन्न हिस्सा बनेको छ । व्यक्तिगत सम्पर्क, बैंकिङ पहुँच, सामाजिक सञ्जाल, तस्बिर तथा अन्य निजी विवरण सबै एउटै सानो डिभाइसमा समेटिएका छन् । यति महत्त्वपूर्ण डिभाइस हराए स्वभावैले प्रयोगकर्ता आत्तिने गर्छन् । तर, यस्तो अवस्थामा सजग भएर आवश्यक कदम चाल्न सकेमा ठुलो क्षति हुनबाट बच्न सकिन्छ । नेपाल टेलिकमले मोबाइल हराएको अवस्थामा तुरुन्तै गर्नुपर्ने प्रमुख कामबारे जानकारी दिँदै मंगलबार एक सूचनामार्फत सजग हुन आग्रह गरेको छ । सूचना अनुसार मोबाइल हराउँदा सबैभन्दा पहिला सिम कार्ड ब्लक गर्नुप...

May 14, 2025 - 03:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register