आईफोनबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोर्न आईमेसेजको सहायता लिँदै ह्याकर, जोगिने कसरी ?

काठमाडौं । ह्याकरले एप्पलको आईमेसेजको सहायताले आईफोन प्रयोगकर्ताको संवेदनशील व्यक्तिगत जानकारी चोर्ने घटना बढ्न थालेका छन् । आईमेसेजभित्रै रहेको फिशिङ प्रोटेक्सन सिस्टमलाई डिसेबल गरी ह्याकरले प्रयोगकर्ताको डेटा चोर्ने नयाँ तरिका अपनाउन थालेका हुन् ।  सार्वजनिक भएका रिपोर्ट अनुसार आक्रमणका लागि साइबर अपराधीले सबैभन्दा पहिले नक्कली टेक्स्ट, जस्तै- सामान ढुवानीको समस्या (अनलाइन सामान अर्डर गरेको अवस्था) वा तिर्न बाँकी बिल पठाउँछन् । र प्रयोगकर्तालाई रिप्लाई दिन लगाउँछन् । प्रयोगकर्ताले अपरिचित व्यक्तिको मेसेजलाई रिप्लाई दिए...

Jan 13, 2025 - 14:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register