कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्वीरहरू)

काठमाडौं । कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै छ । फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो । यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै, बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा परम्परागत […]

May 14, 2025 - 06:44
 0
कलंकीमा बन्दैछ फल्चा शैलीको प्रतीक्षालय (तस्वीरहरू)

काठमाडौं । कलंकी चोकमा काठको बस प्रतीक्षालय बनाइँदै छ ।

फलामको बस कुर्ने ठाउँ बिग्रिएपछि अहिले त्यही स्थानमा काठको नयाँ फल्चा बनाइएको हो ।

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ । यस्तै, बस्नका लागि काठकै मेच राखिनेछन् । फल्चाभित्र प्रकाशका लागि बत्ती पनि जडान गरिनेछ ।

काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा परम्परागत शैलीका काठको फल्चा निर्माण गरिरहेको छ ।

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register